तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ९५ जनाको मृत्यु, ६३ जना उपचाररत
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । चीनको तिब्बतबाट आएको बाढीमा परी नेपालमा हालसम्म ९५ जनाको मृत्यु भएको छ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ पौने छ बजेसम्म उक्त संख्यामा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)