प्रशिक्षकले राम्रो नखेलेको भनेपछि बेलिङघमको जबाफ– यस्तोमा खेल्न कस्तो हुन्छ भन्ने उनलाई थाहा छैन
setopati.com · Sun Jul 12 09:36:00 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको मायामीमा भएको क्वार्टरफाइनल खेलमा नर्वेलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेपछि इंग्लिस खेलाडी खुसीसँगै निकै थिक देखिन्थे।
खेलमा जुड बेलिङघमले दुई गोल गरेका थिए। उनी खेलपछि निकै खुसी देखिएका थिए। तर प्रशिक्षक थोमस टुचेल भने टोलीको प्रदर्शनबाट सन्तुष्ट थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)