रसुवा बाढी पीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा, चिकित्सक टोली परिचालन गरिने
setopati.com · Wed Aug 26 14:35:01 GMT 2026

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले उक्त निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)