पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन
lokaantar.com

गोरखाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३१ जना सम्पर्कविहीन भएका छन् ।
पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट ग२ख ११५२ नम्बरको बसमा गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रु आज बिहानदेखि सम्पर्कविहीन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)