घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी गर्नु र प्रभावितलाई सुरक्षा दिनु सरकारको प्राथमिकता
saralpatrika.com · Wed Aug 26 14:44:58 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताएका छन्।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई सन्देश जारी गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)