गणेश नेपालीलाई 'सहिद' घोषणा नगरेसम्म शव नउठ्ने, नगर प्रहरीमाथि 'ज्यान मार्ने उद्योग' को मुद्दा?
barnanmedia.com · Sun Jul 12 09:52:09 GMT 2026

काठमाडौँ — काठमाडौँ महानगरपालिकाको प्रस्ताव र राहत प्याकेजमा पीडित पक्ष सहमत हुन नसक्दा आत्मदाह गरेका गणेश नेपालीको शव अझै पनि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा नै रहेको छ। सरकार र महानगरले परिवारलाई आर्थिक र सामाजिक सुरक्षाको प्रतिबद्धता जनाए पनि पीडित पक्षले आफ्ना मुख्य मागहरू पूरा नभएसम्म शव बुझ्न स्पष्ट रूपमा इन्कार गरेका हुन्।
सरकार र महानगरको राहत प्रस्ताव
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)