रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन
himalpress.com · Wed Aug 26 14:43:54 GMT 2026

काठमाडौँ- रसुवा बाढीमा परी विभिन्न जलविद्युत आयोजनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन्।
नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १३३ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन्। यसमा विदेशी कामदार पनि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)