आत्मदाह प्रयासको परकम्प: काठमाडौँका सडकबाट गायब भए नगर प्रहरी, न्यू रोडसहितका क्षेत्रहरू चरम अस्तव्यस्त
barnanmedia.com · Sun Jul 12 09:59:06 GMT 2026

काठमाडौँ — गत बिहीबार त्रिपुरेश्वरमा एक युवाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूको उपस्थिति सडकमा ह्वात्तै घटेको छ। महानगर प्रहरी ब्याकफुटमा आएसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यू रोड, त्रिपुरेश्वर लगायतका क्षेत्रहरू चरम अव्यवस्थित र अस्तव्यस्त बनेका छन्।
सडक व्यापारीको कब्जा, नगर प्रहरीको मौनता
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)