नुवाकोट पुगेर बाढी पीडित भेट्दै बलिउड अभिनेता सोनु सुद
barnanmedia.com · Wed Sep 02 09:58:18 GMT 2026

बलिउड अभिनेता सोनु सुद नुवाकोट पुगेका छन् ।
भोटेकोशी बाढी प्रभावितलाई सहायता गर्न उनी बुधबार त्यहाँ पुगेका छन् । त्यहाँको बाढी प्रभावित स्थान देख्दा उनी निकै भावुक बनेका छन् । उनले त्यहाँ बाढी पीडितहरूसँग पनि कुराकानी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)