आत्मदाह गरेका गणेशको परिवारलाई नेता बस्नेतले गरे एक लाख सहयोग, छोरीलाई स्नातकसम्म पढाउने प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Sun Jul 12 10:13:21 GMT 2026

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई नगद एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। आइतबार बस्नेतले मृतक गणेशकी आमालाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्।
नगद सहयोगसँगै नेता बस्नेतले मृतक नेपालीकी नाबालिका छोरीको शिक्षाको पूर्ण जिम्मा लिने घोषणा गरेका छन्। उनले गणेशकी छोरीलाई संस्थागत विद्यालयमा राखेर स्नातकतह सम्मको अध्ययन निःशुल्क गराउने प्रतिवद्धता गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)