दुर्गा प्रसाईँको चुनौती- सरकार दसैँसम्म टिकाओ
nepalpress.com · Sun Jul 12 10:16:52 GMT 2026

काठमाडौं । राजावादी अभियन्त्ता तथा व्यवसायी दुर्गा प्रसाईँले वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने भविष्यवाणी गरेका छन् । झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेका प्रसाईँले घरमै पत्रकार सम्मेलन गरी यो जिकिर गरेका हुन् ।
उनले सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)