बढी क्षति पुगेको टिमुरे र स्याफ्रुबेसीको अवस्था, हेलिकप्टरबाट उद्धार गरिएका वडा सदस्यसँग कुराकानी
setopati.com · Wed Aug 26 15:08:00 GMT 2026

भोटेकोशी नदीमा बुधबार बिहानबाट आएको बाढीले सबभन्दा बढी क्षति पुर्याएको स्याफ्रुबेसी र टिमुरेको पछिल्लो अवस्था के छ भनेर हामीले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ का सदस्य पेमा दोर्जे घलेसँग कुराकानी गरेका छौं।
उनका अनुसार यो गाउँपालिकाको वडा नम्बर २ र ५ मा रहेका बस्ती बाढीले पूरै सखाप पारेको छ। वडा नम्बर २ मा पर्ने टिमुरे र वडा नम्बर ५ मा पर्ने स्याफ्रुबेसीका घरहरू पूर्ण रूपमा पुरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)