भोटेकोशी बाढीले धादिङमा ठूलो क्षति: ५ पक्की र ११ झोलुङ्गे पुल बगे, १५० घरमा क्षति
newsofnepal.com · Wed Aug 26 15:07:52 GMT 2026

धादिङ ।
चीनतर्फको हिमताल फुटेर भोटेकोशी हुँदै आएको बाढीले धादिङमा ठूलो भौतिक क्षति पुर्याएको छ । बाढीका कारण जिल्लाका विभिन्न स्थानमा पाँचवटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएको तथा करिब १५० घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)