क्षतिको विवरण संकलनका लागि र्यापिड एक्सन टोली गठन
baahrakhari.com · Wed Aug 26 15:09:02 GMT 2026

काठमाडौं । बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन तथा आवश्यक समन्वयका लागि कृषि तथा वन मन्त्रालयअन्तर्गतका विभाग तथा निकायबाट र्'यापिड एक्सन' टिम परिचालन हुने भएका छन् ।
आ–आफ्नो क्षेत्राधिकारभित्र विपद्बबाट भएको क्षतिको स्थलगत विवरण तत्काल संकलन गरी उद्धार, राहत, पुनर्स्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने गरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)