इंग्ल्यान्डसँग कसरी रोकिए विश्वकै खतरनाक स्ट्राइकर हालान्ड?
setopati.com · Sun Jul 12 10:24:00 GMT 2026
२०२६ को फिफा विश्वकपमा पहिलो पटक रोकिएपछि नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले यस प्रतियोगितालाई आफ्नो जीवनको एउटा ठूलो उपलब्धिका रूपमा लिने बताएका छन्।
क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग २-१ ले पराजित भएपछि नर्वे प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिकाको मायामीमा भएकोखेलमा इंग्ल्यान्डको रक्षापंक्तिले त्यो काम गरेर देखायो, जुन अहिलेसम्म कसैले सकेका थिएनन्— हालान्डलाई गोल गर्नबाट रोक्नु।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)