गणेश नेपालीसँग मुखमुखै लाग्ने महानगर प्रहरी मुद्दा नचलाई मुक्त
nepalpress.com · Sun Jul 12 10:23:07 GMT 2026

काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीले उक्त कार्य गर्नुका कारक मानिने काठमाडौं महानगरपालिकाअन्तर्गतका प्रहरी मुद्दा नचलाई मुक्त भएका छन् ।
बिहीबार त्रिपुरेश्वरमा नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएपछि महानगर प्रहरीकी एक महिला उनीसँग मुखमुखे लागेकी थिइन् । त्यसपछि उनले आफ्नै मोटरसाइकलको ट्याङ्कीको पेट्रोल शरीरमा छर्किएर आगो लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)