रसुवा बाढी : जलविद्युत् आयोजनाका १९६ कर्मचारी/कामदार सम्पर्कविहीन
baahrakhari.com · Wed Aug 26 15:15:41 GMT 2026

काठमाडौं । रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् । नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् ।
प्राधिकरणका अनुसार, त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ कर्मचारी सम्पर्कबाहिर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)