ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल विजयी
baahrakhari.com · Sun Jul 12 10:33:43 GMT 2026

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल विजयी भएका छन् । शनिबार (असार २७) आयोजित परिषद्को ३० र ३१औँ वार्षिक साधारणसभा तथा आइतबार (असार २८) बिहान सम्पन्न चुनावमा डंगोलले प्रतिस्पर्धी प्रश्रय राजभण्डारीलाई पराजित गरेका निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले जानकारी दिए ।
डंगोलले ७२८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राजभण्डारीले ३६५ मत ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)