रसुवागढीमा एकाएक भयानक बाढी आउनुको कारण के होला ?
onlinekhabar.com · Wed Aug 26 15:13:33 GMT 2026

१० भदौ, काठमाडौं । चीनको तिब्बती क्षेत्रमा रहेका जोखिमपूर्ण हिमतालमा आएको पहिलो र त्यसपछिको विस्फोटका कारण रसुवाको भोटेकोशीमा बुधबार बिहान बाढी आएको अनुमान छ ।
रसुवाको टिमुरे बजारमा बिहान साढे ८ बजे आसपासमा आएको विध्वंशक बाढीले जनधनको ठूलो नोक्सानी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)