फैसला संशोधन गर्न देउवाको माग सर्वोच्चले गर्यो अस्वीकार
kendrabindu.com · Wed Aug 26 15:24:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग जोडिएको फैसलामा त्रुटि भएको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवाले गरेको संशोधनको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते भएको फैसलामा उल्लेखित विषय सच्याउनुपर्ने मागसहित देउवाले दिएको निवेदनमा बुधबार आदेश सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)