रास्वपा सभापति लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा सर्वदलीय बैठक
setopati.com · Wed Aug 26 15:20:00 GMT 2026

रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारमा सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)