भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपाको आह्वानमा भोलि सर्वदलीय बैठक
lokaantar.com

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बस्न लागेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)