भोटेकोशीको बाढीले वितण्डा मच्याएको दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशीको बाढीले वितण्डा मच्याएको दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५५८ दशमलव ३५ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)