मधेश प्रदेशसभा : बजेट लगायतका समस्या समाधान गर्न कार्यदल गठन
nagariknews.nagariknetwork.com · Sun Jul 12 10:27:05 GMT 2026

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ।
मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहने गरी कार्यदल गठन गरिएको घोषणा गरेका छन्। कार्यदलले कार्यविधि आफै निर्माण गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)