मधेश बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन
onlinekhabar.com · Sun Jul 12 10:33:42 GMT 2026

२८ असार, काठमाडौं । मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गरिएको छ ।
सभामुख रामअशिष यादवले आईतवार बसेको प्रदेश सभा बैठकमा उक्त कार्यदल गठनको घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)