नेपालको बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री
nepalviews.com · Wed Aug 26 15:27:22 GMT 2026

काठमाडौं । नेपालमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले राहत तथा उद्धारका लागि १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाललाई १० टन ‘मानवीय सहायता तथा विपद् राहत’ (एचएडीआर) सामग्री र अत्यावश्यक औषधि पठाइएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)