प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन: उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न आग्रह
reportersnepal.com · Wed Aug 26 15:29:26 GMT 2026

काठमाडौ
। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीमा परेका गरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार साँझ टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहसँग भोटेकोसीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै उद्धारमा सबै संयन्त्र परिचालन गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)