रसुवागढी बाढी : १५ भन्सार कर्मचारी सम्पर्कविहीन, दुई घाइतेको काठमाडौंमा उपचार
arthadabali.com · Wed Aug 26 15:34:20 GMT 2026

काठमाडौं / रसुवागढी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी भन्सार कार्यालय र नाकाको व्यापारमा ठूलो क्षति पुगेको छ। बुधबार साँझ ८ बजेसम्मको प्रारम्भिक विवरणअनुसार भन्सार कार्यालयका १५ जना कर्मचारी सम्पर्कविहीन रहेका छन्।
बाढीमा परेर घाइते भएका रसुवागढी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा ९नासु० धर्मराज शाही र तिलक पराजुलीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। दुवै जनाको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)