विश्वकप रंगशालामा नेपाली झन्डा फहराउँदै चर्चित युट्युबर आईशोस्पिड
nagariknews.nagariknetwork.com · Sun Jul 12 10:49:46 GMT 2026

विश्वकप फुटबल २०२६ अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्याण्ड बीचको क्वार्टरफाइनल खेलका क्रममा चर्चित अमेरिकी युट्युबर एवं स्ट्रिमर आईशोस्पिड नेपाली झन्डासहित देखिएका छन्।
रंगशालामा एक नेपाली प्रशंसकले उनलाई नेपालको झन्डा दिएपछि उनले नेपाल भ्रमण गर्ने इच्छासमेत व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)