अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
khabarhub.com · Sun Jul 12 10:48:46 GMT 2026

अर्घाखाँची – पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ । करिब समुद्री सतहबाट करिब एक हजार ७०० मिटर उचाइमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)