नगर प्रहरीको अनुपस्थितिले न्यूरोडमा फेरि जथाभाबी पार्किङ, फुटपाथमै व्यापार (तस्बिरहरू)
setopati.com · Sun Jul 12 10:46:19 GMT 2026

गणेश नेपालीको आत्मदाहपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू सडकमा परिचालन नभएका कारण न्यूरोड क्षेत्र फेरि अस्तव्यस्त बनेको छ।
आइतबार न्यूरोडमा फेरि सडक किनारमै पार्किङ र केही ठाउँमा फुटपाथ व्यापार समेत भइरहेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)