दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
barnanmedia.com · Sun Jul 12 10:51:43 GMT 2026

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाले ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरेकी छन् ।
ब्रेन ट्युमर भएपछि गत मङ्गलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी उनको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको निरौलाका नजिकका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)