काठमाडौँ विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित
ratopati.com · Wed Aug 26 15:36:47 GMT 2026

काठमाडौँ। काठमाडौँ विश्वविद्यालयले आफ्ना सम्पूर्ण स्कुलहरू तथा सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालित परीक्षाहरू अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको छ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना बमोजिम तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण यी परीक्षाहरू स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)