सोनु सुदले भने, ‘नेपाल एक्लो छैन’
ratopati.com · Wed Aug 26 15:44:21 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ठुलो मानवीय क्षति भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार बाढीमा परी बुधबार साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको हो।
यसैबिच, यस कठिन घडीमा नेपाललाई सहयोग गर्न भारतीय अभिनेता तथा समाजसेवी सोनु सुदले ऐक्यबद्धता जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै सोनु सुदले भनेका छन्, ‘नेपाल, तपाईं एक्लो हुनुहुन्छ; हामी खाद्यान्न, आश्रय र तपाईंलाई पुनःस्थापनामा सहयोग गर्ने शक्ति लिएर आउँदैछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)