नारायणगढ–काठमाडौं सडकमा सबै सवारी आवागमन बन्द
setopati.com · Wed Aug 26 15:44:19 GMT 2026

रसुवाको भोटेकोशी आएको बाढीका कारण धादिङको बैरेनी लगायत स्थानमा सडक अवरूद्ध भएपछि नारायणगढ हुँदै काठमाडौं जाने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना जारी गर्दै सडकको अवरोध हटाउन समय लाग्ने भएकाले आवागमन रोकिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)