रास्वपामै छन् ‘हिमप्रकोप’ का पीएचडी सांसद, सरकारले उनको सुझाव सुन्छ ?
nepalpress.com · Wed Aug 26 15:44:19 GMT 2026

काठमाडौँ । पछिल्लो समय हिमाली क्षेत्रमा देखिन थालेका असामान्य प्राकृतिक घटनाले नेपालका लागि गम्भीर जोखिमको सङ्केत गरिरहेको पर्वतीय भू–आकृति विज्ञान तथा हिमनदी विज्ञानका विज्ञ एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. धनञ्जय रेग्मीले बताएका छन् ।
भोटेकोशी क्षेत्रमा भएको पछिल्लो विनाशलाई एउटा छुट्टै घटना मानेर बेवास्ता गर्न नहुने भन्दै उनले यसलाई भविष्यमा आउन सक्ने अझ ठूलो हिमजन्य विपत्तिको ‘साइरन’ का रूपमा लिन सरकारलाई सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)