भारतले पठाउँदैछ १० टन राहत सामग्री
annapurnapost.com · Wed Aug 26 15:33:54 GMT 2026

काठमाडौं : भारत सरकारले १० टन राहत सामग्री प्रदान गर्ने भएको छ। भारतीय विदेश मन्त्रालय एस जयशंकरले नेपाललाई १० टन राहत सामग्री प्रदान गर्न लागिएको जानकारी दिएका छन्।
नेपाललाई प्रदान गर्ने राहत सामग्री भारत सरकारले वायुसेनाको जहाजबाट काठमाडौं पठाउँदै छ। जहाज आजै आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)