रसुवा बाढी : हालसम्म ९५ जनाको शव भेटियो, ६३ जना उपचाररत
nepalnews.com · Wed Aug 26 15:48:21 GMT 2026

रसुवा। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)