रसुवा भन्सार विपत्ति : अर्बौंको सामान बगायो, चालक र व्यवसायीको अवस्था अज्ञात
onlinekhabar.com · Wed Aug 26 15:44:08 GMT 2026

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको विनाशकारी बाढीले रसुवागढी भन्सार क्षेत्र (टिमुरे) मा अहिलेसम्मकै ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
नजिकिँदै गरेका ठूला चाडपर्व तिज, दसैं, तिहार र छठ लक्षित गरी चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान, सयौँ मालवाहक कन्टेनर र त्यहाँ कार्यरत व्यवसायी, भन्सार एजेन्ट तथा यातायात मजदुर बाढीको चपेटामा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)