रसुवा बाढीः राहत र पुनःस्थापनाका लागि गृहमन्त्री गुरूङले निजी क्षेत्रसँग अघि बढाए सहकार्य
clickmandu.com · Wed Aug 26 15:46:12 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य अघि बढाएका छन् ।
गृहमन्त्री गुरूङले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ तथा नेपाल निर्माण व्यवसायी महासंघका नेतृत्वसँग छलफल गर्दै विपद्को घडीमा सरकारसँग हातेमालो गर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)