बझाङ जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार
onlinekhabar.com · Sun Jul 12 10:55:46 GMT 2026

२८ असार, काठमाडौं । बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)