भोटेकोशी बाढी प्रभावितका लागि विशाल ग्रुपद्वारा २ करोड ५१ लाख सहयोग
ekantipur.com · Wed Sep 02 10:07:26 GMT 2026

भोटेकोशी बाढी प्रभावितका लागि विशाल ग्रुपद्वारा २ करोड ५१ लाख सहयोग
विशाल ग्रुपले बाढीका कारण दिवंगत भएका नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना व्यक्त गर्दै बाढीमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)