तमु धीं यूकेले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने
ekantipur.com · Wed Sep 02 10:05:26 GMT 2026

तमु धीं यूकेले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने
मंगलबार राति बसेको कार्यसमितिको आकस्मिक बैठकले बाढीपीडितको राहतका लागि १ करोड १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)