मधेस सरकारको निर्णय : एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा
baahrakhari.com · Wed Aug 26 15:56:00 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्याउन निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, पदाधिकारी र कर्मचारीले एकदिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)