पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
onlinekhabar.com · Sun Jul 12 11:14:55 GMT 2026

२८ असार, काठमाडौं । पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
रामपुर नगरपालिका–४ खोप्टार बस्ने नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)