प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीलाई आभार प्रकट
ratopati.com · Wed Aug 26 16:04:50 GMT 2026

काठमाडौँ । नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहरा शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई टेलिफोन गरी विपद्को यस कठिन समयमा भारतीय जनता आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)