भोटेकोशी बाढीपछि नेपाललाई भारतले १० टन मानवीय सहायता पठायो
lokaantar.com

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि भारतले नेपाललाई १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालमा बाढीपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन १० टन मानवीय सहायता र अत्यावश्यक औषधि पठाइएको बुधबार जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)