विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक
baahrakhari.com · Wed Aug 26 16:04:01 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापनबारे छलफल गर्न सर्वदली बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेले बिहीबार सर्वदलीय बैठक बोलाएका हुन् । बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वापा संसदीय दलको कार्यालयमा बैठक बस्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)