बाढीपीडितको उद्धारका लागि प्रधानमन्त्री कोषमा सहयोग गर्न अपिल
nagariknews.nagariknetwork.com · Wed Aug 26 16:08:02 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सार्वजनिक अपिल जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका तटीय जिल्लाहरूमा बाढीले अपूरणीय जनधनको क्षति पुर्याएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)