रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक, भोटेकोशी बाढीबाट भएको क्षतिबारे छलफल हुने
makalukhabar.com · Wed Aug 26 16:07:31 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा बिहीबार सर्वदलीय बैठक बस्ने भएको छ ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भदौ ११ गते बिहीबार बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)